स्पेनले बनायाे अग्रता दाेब्बर

३१ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को पहिलो सेमिफाइनलमा स्पेनले फ्रान्सविरुद्ध दुई गोलको अग्रता लिएको छ । अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा जारी खेलको ५८औं मिनेटमा स्पेनले अग्रता दोब्बर बनाएको हो । पेड्रो पोरोले गोल गर्दै स्पेनको …