जीवन विकासको विशेष साधारणसभाबाट मर्जर सम्झौता पारित

१० असार, विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाको विशेष साधारणसभाले तीनवटा लघुवित्तबीचको मर्जर सम्बन्धी  प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।  बुधबार मोरङको कटहरीस्थित संस्थाको केन्द्रीय कार्यालयमा सम्पन्न विशेष साधारणसभाले अध्यक्ष बिक्रमराज सुवेदीद्वारा प्रस्तुत मर्जर …