काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनको उद्घाटन सत्रमा विपक्षी दलका छ जना नेताहरुले सहभागिता जानाएका छन् । उनीहरु आइतबार दिउँसोबाटै चितवनको भरतपुरमा सुरु भएको महाधिवेशनमा शुभकामना दिन पुगेका हुन् । उक्त कार्यक्रममा नेपाली कांग्रेसका सभापति गगन थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र जनमतका अध्यक्ष डा. सीके राउत, जनता समाजवादीका उपेन्द्र यादव, नेपाल कम्युनिस्ट […]