त्रिविका पदाधिकारीले कर्मचारीमार्फत प्रधानमन्त्री कार्यालय पठाए राजीनामा

१७ वैशाख, काठमाडौं । त्रिविका पदाधिकारीहरूले कर्मचारीमार्फत राजीनामा प्रधानमन्त्री कार्यालयमा पठाएका छन् । कुलपति एवं प्रधानमन्त्रीको निजि सचिव प्रदिप परियारको ह्वाट्सएपमा पनि पठाइएको छ । ‘राजीनामा दिएका छौं । पत्र प्रधानमन्त्री कार्यालयमा पठाएका छौ’,“ शिक्षाध्यक्ष प्राडा …