कैलाली र रोल्पामा माछा मार्ने क्रममा करेन्ट लागेर २ जनाको मृत्यु

१९ जेठ, काठमाडौं । कैलाली र रोल्पामा माछा मार्ने क्रममा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ। कैलालीमा लम्कीचुहा नगरपालिका–६ बागमाराका २५ वर्षीय अर्जुन भुलको र रोल्पामा माडी गाउँपालिका–२ घर्तिगाउँका ३९ वर्षीय हरि बहादुर घर्तीमगरको करेन्ट …