सचिवालय बैठकमा योगेशले मागे ओलीको राजीनामा

९ जेठ, काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् । शनिबार बसेको केन्द्रीय सचिवालय बैठकमा उनले ओलीसमक्ष राजीनामा माग गरेका हुन् । ‘अब तपाईंबाट पार्टी चल्दैन । राजीनामा दिनुस्,’ …