कम्युनिस्टले सत्ता कब्जा गरे भने हवाई उद्धारमा उड्‌‌न तयार थिए राजा त्रिभुवन...

७७ वर्षअगाडि आजकै दिन अर्थात् २२ अप्रिलमा नेपालमा खासै बलियो राजनीतिक शक्तिको रूपमा कम्युनिस्ट पार्टी उदाएको थिएन । तर पनि नेपालमा कम्युनिस्टले सत्ता ढाल्लान् भन्ने चिन्ता भने थियो ।