नाफामा रहेका ठूला सार्वजनिक संस्थानहरूले नै सरकारलाई बुझाउनुपर्ने अर्बौँ रुपैयाँको सावाँ–ब्याज भुक्तानी नगरेको तथ्य सार्वजनिक भएको छ । महालेखापरीक्षकको ६३औँ वार्षिक प्रतिवेदन, २०८३ ले नाफा कमाउने संस्थानहरूकै कारण राज्यको ढुकुटीमा ठूलो दबाब परेको उल्लेख गरेको छ । प्रतिवेदनअनुसार नेपाल सरकारले वैदेशिक स्रोतबाट ऋण लिएर ३८ वटा सार्वजनिक संस्थानहरूमा पुनः लगानी गरेको छ । तर ती […]