पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई आज अदालतमा उपस्थित गराइँदै

काठमाडाैं । जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पक्राउ परेका पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेस नेता रमेश लेखकलाई आइतबार काठमाडौं जिल्ला अदालत उपस्थित गराइने भएकाे छ। प्रहरीले आइतबार दुवै जनालाई थुनामा राखेर अनुसन्धान गर्न जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं हुँदै जिल्ला अदालतमा उपस्थित गराउने भएकाे हाे । प्रहरीले […]