झापा । झापाको दमक नगरपालिका–८ सेतुमारी रोडमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।आज बिहान करिब ८:०० बजे दमक–८ बस्ने २८ वर्षीय निरोज साह आफ्नै किराना पसलबाट पूर्वपट्टि रहेको आफ्नो तीनतले घरमा CCTV क्यामेराको तार तान्ने क्रममा दुर्घटना भएको हो। प्रहरीका अनुसार सो क्रममा साहले तानेको तार सोही स्थानमा रहेको विद्युतको हाइटेन्सन लाइनमा लाग्दा विद्युत […]