रास्वपा महाधिवेशन : ओली नजाने, गगन अनिर्णित, प्रचण्ड स्वास्थ्य हेर्दै

५ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो महाधिवेशनमा शुभकामना मन्तव्यका लागि दलहरूको प्रमुखलाई निमन्त्रणा गरेको छ । सभापति रवि लामिछानेले दलका नेताहरुलाई निमन्त्रणा गरेको पत्र महामन्त्री कबिन्द्र बुर्लाकोटीले पठाएका थिए । नेपाली कांग्रेस, …