फिफा विश्वकप २०२६ अन्तर्गत आइतबार नेपाली समयअनुसार पाँचवटा महत्वपूर्ण खेल हुँदैछन्। समूह चरणको प्रतिस्पर्धा तीव्र बन्दै जाँदा आज कुल १० टोली मैदान उत्रिनेछन्। विश्व फुटबलका महाशक्ति ब्राजिल र जर्मनीको विश्वकप अभियान सुरु हुने भएकाले पनि आजको खेलतालिका विशेष चासोको केन्द्रमा रहेको छ। आजको पहिलो खेल समूह ‘बी’ अन्तर्गत कतार र स्विट्जरल्याण्डबीच राति १२ बजेर ४५ […]