नेपालमा सम्पति जोड्न, बैंक खाता खोल्न र सेयर बजारमा पहुँच पाउनुपर्ने एनआरएनएको माग

काठमाडौं । गैरआवासीय नेपाली (एनआरएनए) ले नेपालमा सम्पति जोड्न, बैंक खाता खोल्न र सेयर बजारमा पहुँच पाउनुपर्ने माग गरेको छ । जसका लागि आवश्यक ऐन संशोधन हुनुपर्ने बताउँछन् एनआरएनका केन्द्रीय उपाध्यक्ष रविनराज बज्राचार्य । उनी भन्छन्, …