यातायात व्यवस्था कार्यालय नेपालगन्जबाट दुई चिकित्सकसहित पाँच पक्राउ

यातायात व्यवस्था कार्यालय नेपालगन्जबाट प्रहरीले बिहीबार दुई चिकित्सकसहित पाँच जनालाई पक्राउ गरेको छ