काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ को मतगणना सुरु भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रञ्जु न्यौपानेले सुरुवाती अग्रता लिएकी छन्। पछिल्लो तथ्याङ्क अनुसार न्यौपानेले १३२७ मत प्राप्त गर्दै आफ्ना प्रतिस्पर्धीहरूलाई पछि पारेकी हुन्। उनलाई नेपाली कांग्रेसका उम्मेदवार प्रबल थापा क्षेत्रीले १०८९ मतका साथ कडा टक्कर दिइरहेका छन्। यी दुई मुख्य प्रतिस्पर्धीबीचको मतान्तरले […]