काठमाडौं – ‘विराट फिल्म एन्ड म्युजिक अवार्ड’को चौथो संस्करणमा नायक विजय बराल र नायिका केकी अधिकारी उत्कृष्ट घोषित भएका छन् । विययले फिल्म ‘पूर्णबहादुरको सारङ्गी’बाट उत्कृष्ट अभिनेताको अवार्ड जितेका हुन् । फिल्म ‘बोक्सीको घर’बाट केकीले उत्कृष्ट नायिकाको अवार्ड पाएकी हुन् । त्यस्तै, गायिका अञ्जु पन्तले गीत ‘थाहै थिएन दिल’बाट उत्कृष्ट गायिकाको अवार्ड जितिन् । लक्ष्मण […]