‘जापानी पत्रकार इरानमा गिरफ्तार’

एजेन्सी– इरानले जापानी सार्वजनिक प्रसारणकर्ता एनएचकेका तेहरान ब्युरो प्रमुखलाई पक्राउ गरेको  मिडिया रिपोर्ट गरेको छ । रिपोर्टहरूले उनलाई शिन्नोसुके कावाशिमाको रूपमा नाम दिँदै कुख्यात एभिन जेलमा सारिएको जनाएका छन् ।  ‘एनएचकेमा सधैँ कर्मचारीहरूको सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राखिएकाले यस समयमा, थप टिप्पणी गर्न असमर्थ रहेको’ एनएचकेका प्रवक्तालाई उदृत गर्दै एएफपीले जनाएको छ ।  सरकारी प्रवक्ता मसानाओ […]