बजेट र जनशक्ति अभावले दोबागाउँ अस्पताल सञ्चालनमा आउन सकेन

म्याग्दी। शिरानमा छ भिरालो जग्गामा गुजुमुज्ज परेको दोबागाउ। गाउँको पुछारमा उजाड लाग्दो पाखो छ। पाखोको छेउमै छ पहेँलो रङको पक्की भवन। अनकन्टारजस्तो ठाउँमा आकर्षक देखिने त्यो भवन दोवाको पालिकास्तरीय अस्पताल भवन हो। विसं २०७८ मा निर्माण सम्पन्न भएको त्यो भवन बाहिर हेर्दा चिटिक्कको देखिए पनि भित्र खण्डहरजस्तै बनेको छ । कारण हो– अस्पताल सञ्चालनमा आउन […]