मौसम बिग्रिँदा विमानस्थल प्रभावित, चीनबाट आएको जहाज भारततिर डाइभर्ट

काठमाडौं- जल तथा मौसम विज्ञान विभागले शुक्रबार अपराह्नपछि विशेषगरी तराईका केही जिल्लामा हुरीसहित असिना पानी परिरहेको जनाएको छ। जसका कारण देशभरको मौसम दिउँसै अन्धकारमा परिणत हुँदा हवाई उडानहरू प्रभावित भएका छन् । विभागले ठूलो पानी आँधीहुरीसहित पर्ने भन्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको हो। अहिले काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा पानी परिरहेको छ। मौसम […]