एसपिए कैलाली प्राइड लिग : उपाधिका लागि बुढीगंगा र पुनर्वास बी भिड्ने

४ चैत, धनगढी । धनगढीको फाप्ला खेल मैदानमा जारी चौथो संस्करणको अन्तरपालिका स्तरीय एसपिए कैलाली प्राइड लिगको उपाधिका लागि बाजुराको बुढीगंगा र कञ्चनपुरको पुनर्वास नगरपालिका बी भिड्ने भएका छन । बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा बाजुराको बुढीगंगा …