‘अफ्रिकन स्वाइन फिभर’का कारण एकसय बीस बङ्गुर मरे : RajdhaniDaily.com

RajdhaniDaily.com | चितवन । अफ्रिकन स्वाइन फिभरका कारण जिल्लामा १२० वटा बङ्गुर मरेका छन् । इच्छाकामना गाउँपालिकास्थित दुईवटा फार्म र भरतपुर महानगरपालिकाको एउटा फार्मका बङ्गुर -