झन्डै २४ करोडमा तुलसीपुरमा बन्दै सिनेमा हल

श्रेष्ठ दाजुभाइका अनुसार यहाँ सपिङ मल, होटल सहितको चलचित्र हल निर्माण गर्न प्रक्रिया सुरू भएको छ।