युक्रेन र रुसबीच थप युद्धबन्दी आदानप्रदान

किएभ । युक्रेन र रुसले यसै महिनाको सुरुमा इस्तानबुलमा भएको सम्झौताअनुसार थप युद्धबन्दीको आदानप्रदान गरेका छन् । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सामाजिक सञ्जालमा लेखेका छन्, “हामी हाम्रा मानिसहरूलाई रुसी कैदबाट बाहिर निकालिरहेका छौँ। यो एक हप्तामा चौथो आदानप्रदान हो ।”  यसैगरी रुसी रक्षा मन्त्रालयले टेलिग्राममा भनेको छ, “रुस–युक्रेन सम्झौताअनुसार रुसी सैनिकहरूको अर्को समूहलाई किएभ प्रशासनको […]