वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार क्यानडाले चीनसँग व्यापार सम्झौता गरेमा क्यानडाको सीमाबाट आउने सबै सामानमा शतप्रतिशत अतिरिक्त कर लगाउने चेतावनी दिएका छन् । रिपब्लिकन नेता ट्रम्प एक वर्षअघि राष्ट्रपतिका रूपमा पुनः ह्वाइट हाउसमा फर्किएपछि संयुक्त राज्य अमेरिका र उसको उत्तरी छिमेकीबीचको सम्बन्ध तनावपूर्ण छ । क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले व्यापारलाई लिएर विवाद र […]