काठमाडौं । रौतहटमा सरस्वती पूजाको मूर्ति सेलाउने क्रममा दुई समुदायबीच विवादपछि जिल्ला प्रशासन कार्यालयले संयमता अपनाउन आग्रह गरेको छ । परोहा नगरपालिका–९ रामपुरखाप गाउँमा सोमबार दुई समुदायबीच विवाद भएको थियो । प्रशासनले धार्मिक, सामाजिक तथा साँस्कृतिक सद्भाव कायम राख्न सबै पक्षलाई संयमित हुन आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले सोमबार एक […]