संघीय सरकारमा विज्ञलाई मन्त्री बनाउने व्यवस्था गर्नुपर्छः सांसद खालिद

काठमाडाैं । जनता समाजवादी पार्टी नेपालका राष्ट्रिय सभाका सांसद मोहम्मद खालिदले विज्ञहरु मन्त्री बन्नुपर्ने प्रश्ताव गर्नुभएको छ । राष्ट्रिय सभाको शुक्रबार बसेकाे बैठकमा बोल्दै उहाँले यस्ताे बताउनुभएको हो । सांसद खालिदले सांसदहरु मन्त्री बनेका कारण सांसद खरिद बिक्रीदेखि राजनीतिक दलहरु विभाजन हुने लगायतका विकृति भित्रिएको बताउनुभयाे । उहाँले अब उनीहरुलाई मन्त्री नबनाउने व्यवस्था गर्न आवश्यक […]