अभिनेत्री निशा अधिकारीले गरिन् उम्मेदवारी दर्ता

अभिनेत्री निशा अधिकारीले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेकी छन्।