तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ । यसअघि तनहुँ–२ बाट निर्वाचित भएका भण्डारीलाई कांग्रेसले क्षेत्र नम्बर १ मा सारेको हो । तनहुँ–१ मा घर भएका भण्डारी लामो समयदेखि त्यही क्षेत्रमा चुनाव लड्न दाबी गर्दै आएका थिए । यसअघि भएको उपचुनावमा रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्लेसँग पराजित भएका गोविन्द भट्टराईलाई कांग्रेसले तनहुँ–२ […]