सुखीपुरमा प्रेम विवाह विवादले झडप, केटा पक्षका एकजनालाई भेन्टिलेटरमा राखेर उपचार हुँदै

सिरहाको सुखीपुर नगरपालिका–६ खरहीटोलमा प्रेम विवाह प्रकरणलाई लिएर केटा–केटी पक्षबीच झडप भएको छ । झडपमा प्रेम विवाह गरेका राजकिशोर यादवका काका देवप्रसाद यादव गम्भीर घाइते भएका छन् ।