सरकारले हामीलाई फुटबल नबनाओस्‌ : जेन–जी प्रतिनिधि

काठमाडौं– निर्वाचन कानुन र व्यवस्थापन सम्बन्धमा सिंहदरबारमा भएको छलफलका क्रममा जेन–जी प्रतिनिधिले डिजिटल भोटिङबारे तत्काल निर्णय दिन सरकारलाई अनुरोध गरेका छन् ।  कार्यक्रममा बोल्दै जेन–जीका तर्फबाट प्रतिनिधि सागर ढकालले प्रधानमन्त्री कार्यालय, निर्वाचन आयोग लगायत सरोकारवाला निकायले आफूहरूलाई फुटबल बनाएको बताएका छन् ।  उनले भने, ‘सर्वोच्चले सरकारलाई बाटो खुला गरिइदिइसकेको छ । विदेशमा लाखौँ नागरिक भोट […]