तोकिएकै समयमा चुनाव गर्न सरकार चट्टानझैं दृढ छ- प्रधानमन्त्री कार्की

‘सडकको आन्दोलनले प्रश्न उठाउँछ, तर मतपत्रले समाधान दिन्छ। तपाईंको प्रत्येक भोटको सुरक्षा राज्यले गर्छ,’ उनले भनिन्।