तथ्यांकमा एनपीएल

२८ मंसिर, काठमाडौं । २७ दिन अनि ३२ खेलपछि सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले जित्दै प्रतियोगिता सकिएको छ । शनिबार भएको फाइनलमा साविक उपविजेता समेत रहेको सुदूरपश्चिम रोएल्सलाई ६ …