राजनीतिक दलका घोषणा पत्रमा समेटिनै पर्ने जनस्वास्थ्यका १२ विषय

जेनजी आन्दोलनको बलबाट तत्कालीन सरकार अपदस्त भएपछि नयाँ चुनावी सरकार गठन भयो । उक्त सरकारले फागुन २१ मा घोषणा गरेको प्रतिनिधिसभा निर्वाचन नजिक आइरहेको छ । अहिले सबै उम्मेदवारहरू भोट माग्न जनताको घरदैलो पुगिरहेका छन् । …