पोखराले गुमायो चार विकेट, लगालग ब्याटर बाहिरिए

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध पोखरा एभेन्जर्सले लगातार चार विकेट गुमाएको छ । खेल १० ओभरको दोस्रो बलमा पुग्दा पोखराले ६४ रन जोड्दै ४ विकेट गुमाएको हो । चौथो विकेटका रुपमा जेम्स निशम सस्तैमा आउट भएका हुन् । उनले ३ बलमा १ रन जोडे । पहिलो […]