काठमाडौं- गत भदौ २३ र २४ गते भएको जेन-जी ‘विद्रोह’ले मुलुकमा पैदा गरेको राजनीतिक संकटको समाधान गर्दै फागुनमा चुनाव गराउने म्यान्डेट पाएको सुशीला कार्की नेतृत्वको सरकार पछिल्ला दिनमा विवादित बन्दै गएको छ । जेन-जी ‘विद्रोह’ कै जगमा बनेको यो सरकार र जेन-जी आन्दोलनका प्रतिनिधिहरूबीचमै पछिल्लो समयमा अन्तरविरोध बढ्दै गएको देखिन्छ । देशकै ठूलो दलमध्येको नेकपा […]