‘सरकारले अराजकता र लुटपाटलाई प्रश्रय दियो, एमालेलाई निषेध गरे सह्य हुँदैन’

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी ओलीले अराजकताको राज धेरै लामो समय नटिक्ने बताएका छन्। बागमती प्रदेश कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको जनप्रदर्शन र सभामा उनले देशको अहिलेको अवस्थालाई एमालेले छिटै अन्त्य गर्ने बताए। अध्यक्ष ओलीले वर्तमान सरकार संविधान र लोकतान्त्रिक विधि मिचेर र असंवैधानिक तवरले गठन भएको उल्लेख गर्दै सरकारले नै देशमा अराजकता, हिंसा र […]