काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले ईनम सापकोटा प्रकरणको वास्तविकता सार्वजनिक गर्न प्रधानमन्त्रीसँग माग गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै शर्माले कांग्रेस सभापति गगन थापालगायत नेताविरुद्ध बयान दिन दबाब दिइएको र नदिए फसाइदिने धम्की दिएको भन्ने उजुरीबारे स्पष्ट पार्न आग्रह गरेका हुन्। राष्ट्रिय मानव अधिकार आयोगमा दर्ता भएको उजुरी झुटो हो […]