मधेसः एमाले–कांग्रेस–जनमतको गठबन्धन ढालेर बनेको गठबन्धनको सरकार २५ दिनमै ढल्यो

जनकपुरधाम – मधेस प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउतले शनिबार प्रदेशसभा बैठकमा अहिलेको अवस्था देखेर पाँच वर्षमा पाँच जना मुख्यमन्त्री पाउने बताए।