‘नेपाल-भारतका समस्या अब कार्पेटमुनि लुकाउन हुन्न, प्रधानमन्त्रीले आँखा जुधाएर कुरा गर्नुपर्छ’

प्रधानमन्त्री बालेन शाह अर्को साता भारत भ्रमणमा जाँदैछन् । जेनजी आन्दोलनबाट बदलिएको राजनीतिक परिस्थितिपछि नवगठित संसद्बाट निर्वाचित प्रधानमन्त्रीको भ्रमणलाई निकै चासोपूर्वक हेरिएको छ ।फरक खालकै राजनीतिक पृष्ठभूमिबाट आएका युवा प्रधानमन्त्रीको भ्रमण कस्तो होला ? पुरानै …