काठमाडौँ- एकता पौडेलको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा हर्षको ट्रेलर सार्वजनिक गरिएको छ। मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच पारिवारिक कथावस्तुमा निर्माण भएको सिनेमा हर्षको २ मिनेट ५१ सकेण्ड लामो ट्रेलर सार्वजनिक गरिएको हो। सिनेमाका प्रायः सवै कलाकारलाई स्थान दिएको ट्रेलरले कथावस्तुका बारेमा प्रकाश पारेको छ। एक परिवारमा छोराको विवाहपछि आउने उतार चढावको ट्रेलरमा देखाइएको […]