गरिमा चौधरीको अनुसन्धानदेखि रसुवा बाढीसम्म प्रहरीका केनाइन

२२ कात्तिक, काठमाडौं । यस वर्षको सर्वोत्कृष्ट कुकुर (केनाइन)को अवार्ड ‘लियो’ले पायो । नेपाल प्रहरीले हरेक वर्ष कुकुर तिहारको दिन वर्षभरि उत्कृष्ट कार्य गर्ने कुकुरलाई सर्वोत्कृष्ट घोषणा गर्दै अवार्ड तथा मेडल प्रदान गर्दै आएको छ …