तनहुँमा जिप सडकबाट ५० मिटर तल खस्दा ६ जना घाइते

तनहुँ – तनहुँको शुक्लागण्डकी नगरपालिका–११ गोटपानीमा बिहीबार अपराह्न बलेरो जिप दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार दुलेगौंडाबाट स्याङ्जाको चिसापानीतर्फ जाँदै गरेको ग १ ज ७४१० नम्बरको जिप अपराह्न करिब ४:१५ बजे पक्की सडकबाट ५० मिटर तल खसेर दुर्घटना भएको हो । जिपमा चालकसहित ७ जना सवार थिए […]