सञ्जालमा कमाइ खाने भाँडो बन्दै अशक्त, बिरामी र वृद्धवृद्धा

सामाजिक सञ्जालमा भाइरल हुन के गर्नुपर्छ ? रमाइलो भिडियो बनाउने, अनौठो गतिविधि देखाउने, अरूभन्दा फरक सामग्री प्रस्तुत गर्ने वा कुनै चर्चित विषय समात्ने। तर पछिल्लो समय सामाजिक सञ्जालमा देखिने केही भिडियो हेर्दा भने भाइरल हुन अब यतिले मात्र पुग्दैन भन्ने भान हुन्छ। किनकि भ्युज, लाइक र फलोअर्सको दौडमा कतिपयले अरूको दुःख, पीडा र असहाय अवस्थालाई […]