१०९ सामुदायिक विद्यालयमा साढे ६ अर्ब खर्च गर्दै सरकार

२८ असोज, काठमाडौं । सरकारले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत १०९ सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि चालु आर्थिक वर्षमा ६ अर्ब ५४ करोड रुपैयाँ खर्च गर्ने भएको छ । ती विद्यालयमा आधुनिक भवन निर्माण तथा …