क्यानडाविरुद्ध धरमरायाे नेपाल, २ सय रनको लक्ष्य दिन पनि कठिन

आईसीसी विश्व क्रिकेट लिग–२ मा नेपाल क्यानडाविरुद्ध धरमराएको छ । टस हारेर ब्याटिङमा आएको नेपालले ३६ ओभरमा १३३ रन जोड्दा ४ विकेट गुमाइसकेको छ ।