रोटे पिङ खेलेर दसैँ मनाउँदै (तस्बिरहरू)

काठमाडौं– दशैं सम्पूर्ण नेपालीहरूको लागि विशेष पर्व हो । आफन्त, साथीभाईहरुसँग भेटघाट, ठूलाका हातबाट आशीर्वाद स्वरूप टीका, जमरा, खानपिनसँगै पिङ खेली दशैं मनाउने गरिन्छ । दशैंमा गाउँघरमा थालिएको पिङ आकर्षक र मनोरञ्जनको साधनको रुपमा रहने हुँदा पिङ खेली रमाउने प्रचलन रहेको छ । गाउँघरमा विशेष गरी लिङ्गे पिङ, रोटे पिङ थापिने गरिन्छ । लिङ्गे पिङ […]