डिजिटल भुक्तानी सेवा प्रदायक इसेवाले विदेशमा रहेका नेपालीलाई लक्षित गर्दै ‘अन्तै भए पनि आफन्तको नजिक’ अभियान सुरु गरेको छ। विदेशमा रहेर पनि नेपालमा रहेका परिवारको दैनिक तथा वित्तीय आवश्यकतासँग सहज रूपमा जोडिन सहयोग गर्ने उद्देश्यले अभियान ल्याइएको कम्पनीले जनाएको छ। अभियानअन्तर्गत विदेशमा रहेका नेपालीले इसेवाका आधिकारिक रेमिट्यान्स साझेदारमार्फत नेपालमा रहेका आफन्तको इसेवा खातामा सोझै रेमिट्यान्स […]