अस्पताल बाहिर प्रसूति घटना : ड्युटीमा रहेका स्वास्थ्यकर्मीलाई कारबाही सिफारिस

१ असोज, काठमाडौं । अस्पताल परिसर बाहिरै शिशु जन्माउनु परेको घटनामा छानबिन समितिले अस्पताल प्रशासन, क्लिनिकल जनशक्ति र आमा सुरक्षा कार्यक्रम कार्यान्वयनको नीतिगत पक्षमा कमजोरी औंल्याएको छ । प्रसूति सेवाका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा …