काठमाडौँ– रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ६१६ पुगेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार विभिन्न जिल्लाबाट अहिलेसम्म ६१६ जनाको शव फेला परेको हो । प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार रसुवामा १३, धादिङमा ४५, तनहुँमा ३१, नुवाकोटमा ४१, गोरखामा ४८, चितवनमा २२२, नवलपरासी पूर्वमा १५८ र नवलपरासी पश्चिममा ४७ […]