काठमाडौँ । रसुवामा आएको बाढीबाट प्रभावितहरूको खोज, उद्धार तथा राहतमा नेपाली सेनाले परिचालन बढाएको छ। शुक्रबार बिहान ९ बजेसम्म हवाई र जमिनी माध्यमबाट १ हजार २९ जनाको उद्धार गरिएको छ। नेपाली सेनाका अनुसार उद्धार कार्यमा सेनाका ६ र गैरसैनिक ९ गरी १५ वटा हेलिकप्टर परिचालित छन्। नेपाली सेनाका हवाई साधनबाट ७२४ र गैरसैनिक हवाई साधनबाट […]